नेपाल प्रहरीका ११ डीआईजीको नियुक्ति तथा पदस्थापन - Chaitanya News
  • 2026-11-16
  • 11:20:42
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल प्रहरीका ११ डीआईजीको नियुक्ति तथा पदस्थापन

    नेपाल प्रहरीका ११ डीआईजीको नियुक्ति तथा पदस्थापन

    काठमाडौँ– गृहमन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका नेपाल प्रहरीका ११ जना अधिकारीको पदस्थापन गरिएको छ।

    हिजो (मङ्गलबार) बढुवा भएका डीआईजीहरूको पदस्थापन प्रहरी प्रधान कार्यालयले शुक्रबार अभिलेखमा जनाउँदै सूचना जारी गरेको छ।