तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर - Chaitanya News
  • 2026-11-16
  • 13:29:19
  • सोमबार,मंसिर ०१, २०८३
  • तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

    तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । आज (आइतबार) गभर्नर पौडेलले विभिन्न विभागका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

    राष्ट्र बैंकका सहायक सूचना अधिकारी उप(निर्देशक डा. भागवत आचार्यका अनुसार, आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ।