काठमाडौं– परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणसँग सुझाव माग गरेको छ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र आफ्नो सुझाव उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौता तयार गरेको छ। विधायन ऐन,२०८१ को दफा ६ को उपदफा २ बमोजिम उल्लिखित विध्यककोमस्यौला तथा सो विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभाव सर्वसाधारणको रायका लगि प्रकाशनगरिएको हुँदा संलग्न ढाँचाका आधारमा सात दिनभित्र आफ्नो राय प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सम्पूर्ण सर्वसाधारण समक्ष अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।