नेपाली सेनामा खुल्यो ४०१ जनालाई जागिरका लागि भर्ना,(सूचनासहित) - Chaitanya News
  • 2026-07-09
  • 03:25:07
  • बुधबार,आषाढ २४, २०८३
  • नेपाली सेनामा खुल्यो ४०१ जनालाई जागिरका लागि भर्ना,(सूचनासहित)

    नेपाली सेनामा खुल्यो ४०१ जनालाई जागिरका लागि भर्ना,(सूचनासहित)

    काठमाडौँ– नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुल्ला भएको छ। आज (शुक्रबार) सेनाले एक सूचना जारी गर्दै प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुल्ला गरेको हो।

    योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिनुपर्ने छ।