लोकसेवा आयोगले लिएको उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित) - Chaitanya News
  • 2026-08-27
  • 11:15:06
  • बिहिबार,भाद्र ११, २०८३
  • लोकसेवा आयोगले लिएको उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

    लोकसेवा आयोगले लिएको उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

    काठमाडौँ– लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन्। लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो।

    परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ। लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ।