नागरिक उड्डयन प्राधिकरणद्धारा कर्मचारी माग (सूचनासहित) - Chaitanya News
  • 2026-08-23
  • 09:59:43
  • आइतबार,भाद्र ०७, २०८३
  • नागरिक उड्डयन प्राधिकरणद्धारा कर्मचारी माग (सूचनासहित)

    नागरिक उड्डयन प्राधिकरणद्धारा कर्मचारी माग (सूचनासहित)

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ।

    आज (शुक्रबार) प्राधिकरणले सूचना जारी गरी आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि अधिकृतसम्मका विभिन्न पदमा आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।