लालुप्रसाद यादवलाई उनकी छोरी रोहिणी आचार्य दिइन् मिर्गौला - Chaitanya News
  • 2026-09-15
  • 12:17:52
  • मंगलबार,भाद्र ३०, २०८३
  • लालुप्रसाद यादवलाई उनकी छोरी रोहिणी आचार्य दिइन् मिर्गौला

    लालुप्रसाद यादवलाई उनकी छोरी रोहिणी आचार्य दिइन् मिर्गौला

    काठमाडौं– राष्ट्रिय जनता दलका नेता तथा भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।

    यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    मिर्गौला रोगले पीडित यादवको उपचार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा भइरहेको छ।

    यादवको सघन उपचार कक्षमा उपचार भइरहेको उनका छोरा तेजस्वी यादवले ट्वीटरमार्फत जानकारी दिएका छन्।