1. विश्वमा (On Globe) / पृथ्वीमा १° को अन्तरालमा खिचिएका अक्षांश रेखाहरु जम्मा कति वटा हुन्छन् ?
A) 179 B) 180 C) 181 D) None of above
2. तलका भनाई अध्ययन गरि सहि विकल्प छनौट गर्नुहोस् ।
१. विश्वको पहिलो AI मा आधारित Humanoid Rabot CEO को नाम MIKA हो ।
२. विश्वका २८ देशहरुले लण्डनमा पहिलो AI Security Conference 2023 को आयोजना गरे ।
A. दुवै गलत B. १ मात्र ठिक C. २ मात्र ठिक D. दुवै ठिक
3. तलका मध्ये ‘INFUSE Mission ” सँग सम्बन्धित संस्था कुन हो ?
A) Interpole B) NASA C) UNSC D) ISRO
4. तलका मध्ये भौगोलिक खोज र अनुसन्धान सँग सम्बन्धित जोडा कुन गलत छ ?
A) C. Columbus – ईटाली
B) Ferdinand Magallan – पोर्चुगल
C) Jacques Cartier – अमेरिका
D) Francis Drake – बेलायत
5. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालका कति जातीलाई अल्पसंख्यकको सुचीमा राखिएको छ ?
A) 110 B) 113 C) 115 D) 118
6. नेपालमा रहेका तलको सम्बन्धमा कुन जोडा सहि छ ?
A. पार्वतीकुण्ड – रसुवा
B. बडैया ताल – बाँके
C. चिडिया ताल – सुर्खेत
D. पुष्करिणी पोखरी – कञ्चनपुर
7. राष्ट्रिय जनगणना २०७८ तथ्यांक अनुसार कम बोल्ने मातृभाषाको क्रम कुन ठीक छ ?
A. कुसुण्डा, बनकरिया, साम, हरियाणनी, साधनी
B. कुसुण्डा, सुरेल, साधनी बनकरिया, खरिया
C. बनकरिया, साम, हरियाणनी, सुरेल
D. साम, बनकरिया, साधनी ,सुरेल मलपाण्डे
8. विश्व इतिहासका घटनाहरु अध्ययन गरी सहि क्रम छनौट गर्नुहोस्
1. जापानबाट कोरिया स्वतन्त्र 2. दोस्रो विश्व युद्धमा जापानको आत्मसम्पर्ण
3. हिटलरको आत्माहत्या 4. बेलायतबाट भारत स्वतन्त्र 5. शीत युद्धको शुरु
A) 1,2,3,4,5 B) 3,2,1,5,4
C) 5,4,3,2,1 D) 1,2,3,5,4
9. जोडा मिलाई सही विकल्प छनौट गर्नुहोस् ।
समूह I समूह II
a. Vitamin B12 1. Magnesium
b. Chlorophyll 2. Cobalt
c. Hemoglobin 3. Iron
A) a1,b2,c3 B) a2,b1,c3
C) a2,b3,c1 D) a3,b2,c1
10. संयुक्त राष्ट्रसंघ ९ग्ल्इ० को सदस्यता लिनुपुर्व नेपालले सदस्यता लिएको संस्थाहरुको बारेमा विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
1) WHO 2) UNSESCO 3) UPU 4) ILO 5) FAO
A. १, २ र ३ मात्र B. १,२ र ५ मात्र
C. २,३ र ४ मात्र D) All of above
11. दिगो विकासको लक्ष्य (२०१६(२०३०) अनुसार सन् २०३० सम्ममा नेपालले कुल गार्हस्थ उत्पादनको तुलनामा कति प्रतिशत खर्च विकास र अनुसन्धानमा गर्नेछ ?
A) 1% B) 1.25% C) 1.5% D) 2%
12. नेपालको सेनारहित एकमात्र राष्ट्रिय निकुञ्ज कुन हो ?
A. पर्सा राष्ट्रिय निकुञ्ज B. मकालु राष्ट्रिय निकुञ्ज
C. रारा राष्ट्रिय निकुञ्ज D. लाङटाङ राष्ट्रिय निकुञ्ज
13. संघ, प्रदेश र स्थानीय तह वीचको अधिकारको बारेमा कुन ठीक छन ?
A. सुपुर्दगी सन्धी र पारस्परिक कानूनी सहायता – संघको एकल
B. खानी अन्वेषण र व्यवस्थापन -संघ र प्रदेशको साझा
C. कृषि सडक – ३ तहको साझा
D. सुकुम्वासी व्यवस्थापन – प्रदेशको एकल अधिकार
14.ASEAN को बारेमा कुन भनाई गलत छ ?
A. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पहिलो देश – थाईल्याण्ड
B. १५ औ महासचिवमा -डा. इन्द्रमणी पाण्डे
C. ४४ औ सम्मेलन – नेपिट, म्यानमार
D. PCI कम भएको सदस्य – म्यानमार
15. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् ।
A. पेनिसिलिन – अलेक्जेन्डर फ्लेमिङ
B. सलाई – नील बोहर
C. विफर विरुद्धको खोप – एडवार्ड जेनर
D) Helicopter – Igor Sikorsky
16.’Deepfake” देहायका मध्ये कुन सँग सम्बन्धित छ ?
A. कर छली B) Digital fraud
C. अवैध मुद्रा निर्मलीकरण D. अनुहारको शल्यक्रिया
17. नेपाल र कतारका निजी क्षेत्र सम्लिित नेपाल कतार वाणिज्य परिषद् स्थापना गर्ने सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
A. सन् २०२४ अप्रिल २० B. सन् २०२४ अप्रिल २५
C. सन् २०२४ अप्रिल २४ D. सन् २०२४ अप्रिल १६
18. अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाईन्छ ?
A. मे २० B. मे २९ C. मे १० D. मे ११
19. भ्यादिमिर पुटिन पाँचौ पटक रुसको राष्ट्रपति कहिले भएका हुन ?
A. सन् २०२४ मार्च १५ B. सन् २०२४ जुन १७
C. सन् २०२४ मार्च १७ D. सन् २०२४ जनावरी १७
20. वित्तिय स्वतन्त्रता र व्यापार प्रवद्र्धन सम्बन्धी ”Rich Dad poor Dad” पुस्तकका लेखक को हुन ?
A) Robert T. Kiyosaki B) Sharon Lechter
C) A / B both D) Rebecca Yarros
1. A 11. C
2. D 12. B
3. B 13. A
4. C 14. A
5. C 15. B
6. A 16. B
7. A 17. B
8. B 18. B
9. B 19. C
10. B 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100