सामान्य प्रशासन मन्त्रालयलेद्धारा ३९ उपसचिवको पदस्थापन, ५३ जनाको सरुवा (सूचीसहीत) - Chaitanya News
  • 2026-05-23
  • 22:42:21
  • शनिबार,जेठ ०९, २०८३
  • सामान्य प्रशासन मन्त्रालयलेद्धारा ३९ उपसचिवको पदस्थापन, ५३ जनाको सरुवा (सूचीसहीत)

    सामान्य प्रशासन मन्त्रालयलेद्धारा ३९ उपसचिवको पदस्थापन, ५३ जनाको सरुवा (सूचीसहीत)

    काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो मात्रामा उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ। मन्त्रालयले बढुवा भएका ३९ सहसचिवको पदस्थापन र ५३ सचिवको सरुवा गरेको हो।

    कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरिएको र विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ।