१७ सहसचिवको सरुवा - Chaitanya News
  • 2026-10-11
  • 17:34:41
  • आइतबार,आश्विन २५, २०८३
  • काठमाडौँ– १७ जना सहसचिवहरूको सरुवा भएको छ। आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

    अर्थ मन्त्रालयलगायत मन्त्रालयका सहसचिवहरूको सरुवा गरिएको छ।