1. ३३०१ देखि ५००० मिटर सम्मको उचाईमा कस्तो प्रकारको हापापानी पाईन्छ ?
A. न्यानो समशितोष्ण हावापानी B. उष्ण मनसुनी हावापानी C. ठण्डा समशितोष्ण हावापानी D. लेकाली
2. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सुकेनाश – कार्बोहाईडेट B. फुकेनास – प्रोटिन
C. बेरीबेरी – भिटामिन सि D. रिगेट्स – भिटामिन डि
3. युरोपेली संघको सम्बन्धमा तलका भनाई माथि विचार गर्नुहोस् ।
१. फ्रान्स, जर्मनी र ईटालीलाई युरोपेली संघका ठूला संस्थापक सदस्य भनेर चिनिन्छ ।
२. संयुक्त अधिराज्य ३१ जनवरी २०२० मा युरोपेली संघबाट बाहिरिएको थियो ।
माथिका उल्लेखित भनाईहरु कुन ठीक छन् छुट्टयाउनुहोस् ।
A. १ ठीक २ गलत B. २ ठीक १ गलत C. दुवै ठीक D. दुवै बेठीक
4. दिगो विकासका मुख्य तीन आयामहरु कुन कुन हुन् ?
A. आर्थिक, सांस्कृतिक, सामाजिक B. आर्थिक, कानूनी, वातावरणीय
C. आर्थिक, सामाजिक, वातावरणीय D. आर्थिक, सामाजिक, शारीरिक
5. नेपालको संविधान अनुसार प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम कति सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ?
A. ११० सदस्य B. १०९ सदस्य C. ११२ सदस्य D. १०७ सदस्य
6. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार तलका कथनहरु पहिचान गर्नुहोस् ।
क) रेडियो नेपालको प्रसारण पहुँच ९३.० प्रतिशत घरपरिवारमा पुगेको छ ।
ख) डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरपरिवारमा पुगेको छ ।
ग) विद्युतको पहुँच पुगेको जनसंख्या ९७.७ प्रतिशत रहेको ।
घ) साक्षरता दर (१५ वर्ष माथिका) ७१.२ प्रतिशत रहेको
माथिका भनाईहरु कुन कुन ठीक छन् ।
A. क र ख B. ख र घ C. ग र घ D. सबै ठीक
7. संयुक्त राष्ट्रसंघको महासभाको सहायक महासचिव पदमा कार्य गर्ने पहिलो नेपाली को हुन् ?
A. मदन भट्टराई B. मधुराम आचार्य C. कुलचन्द्र गौतम D. केशव झा
8.Multi Fiber Agreement (MFA) के सँग सम्बन्धित छ ?
A. जुटको धागो आयात B. बहुप्रतिक्षित व्यापार प्रणाली
C. आसियान मूलुक बीचको व्यापार सम्झौता D. तयारी पोसाकमा कोटा प्रथा लागु
9. २० वर्षे दीर्घकालीन लक्ष्य राखी तर्जुमा गरिएको नेपालको पहिलो आवधिक योजना कुन हो ?
A. साताँ B. आँठौँ C. नवौँ D. दशौँ
10. निम्न भनाईहरु अध्ययन गर्नुहोस् ।
a. नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC) को सदस्यता सन् १९९६ मा प्राप्त ग¥यो ।
b. नेपालले ओलम्पिक खेलमा सर्वप्रथम सन् १९६४ मा सहभागिता जनाएको थियो ।
A. a ठीक b बेठीक B. b ठीक a बेठीक C. दुबै बेठीक D. दुबै ठीक
11. नेपाल र चीन सरकार विच “ फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन” मा कहिले हस्ताक्षर भएको हो ?
A. वि.सं. २०८१ पौष १९ B. वि.सं. २०८१ कात्र्तिक १९
C. वि.सं. २०८१ भदौँ १९ D. वि.सं. २०८१ मंसिर १९
12. सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. न्युटन B. ग्यालिलियो ग्यालिली C. आर्किमिडिज D. जोन डाल्टन
13. नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
A. मकालु वरुण राष्ट्रिय निकुञ्ज B. शे – फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
C. बाँके राष्ट्रिय निकुञ्ज D. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
14. रेविज विरुद्धको भ्याक्सिनका आविष्कार गर्ने वैज्ञानिक को हुन ?
A. म्याडम क्युरी B. थोमस अल्वा एडिसन C. लुई पाश्चर D. जोन डाल्टन
15. अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ रहेको छ ?
A) New York B) Abu Dhabi C) Geneva D) Tokyo
16. The Metaphysics’ नामक किताबका लेखक को हुन् ?
A) Albert Einstein B) Plato C) Karl Marx D) Aristotle
17. RIBA अन्तर्राष्ट्रिय पुरस्कार तलका मध्ये कुन चाहिँ विधासँग सम्बन्धित छ ?
A) Literature B) Sport C) Engineering D) Music
18.NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोकन यन्त्र कुन हो ?
A) Hubble Space Telescope B) Galileo’s telescopes
C) Wordwide Telescope D) a and 2 both
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. मोटर कार 1. लुई डेगुरे
b. ट्रान्सफर्मर 2. हेनरी फोर्ड
c. फोटोग्राफ 3. सर रबर्ट वाटसन
d. राडर 4. माईकल फराडे
A) a2,b4,c1,d3 B) a1,b2,c3,d4 C) a2,b1,c3,d4 D) a4,b3,c2,d1
20.Blue Planet Prize, 2024 को विजेता को हुन् ?
A) Rchard Thompson B) Robert Costanza
C) Tamara Galloway D) Penelope Lindeque
1. D 11. D
2. C 12. C
3. C 13. C
4. C 14. C
5. A 15. B
6. D 16. D
7. C 17. C
8. D 18. A
9. C 19. A
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100