पत्रकार धमलाले गरे भारतीय खुफिया एजेन्सीका हाकिमसँग गोप्य भेट - Chaitanya News
  • 2026-06-17
  • 05:33:22
  • मंगलबार,आषाढ ०२, २०८३
  • पत्रकार धमलाले गरे भारतीय खुफिया एजेन्सीका हाकिमसँग गोप्य भेट

    पत्रकार धमलाले गरे भारतीय खुफिया एजेन्सीका हाकिमसँग गोप्य भेट

    काठमाडौं– रिपोर्टर्स क्लबका चर्चित अध्यक्ष ऋषि धमलाले भारतीय खुफिया एजेन्सी ‘र’ का नेपालस्थित प्रमुखसँग गोप्य भेट र वस्तुस्थितिको रिपोर्टिङ गरेका छन्। धमला ‘र’ प्रमुख राघवप्रसाद भटनागरसँग हिजो बिहान एक घण्टा छलफलमा बसेका हुन्।

    भट्नागरसँग भेट गर्न धमला उनको निवास विशालनगर पुगेको बताइन्छ। बिहान १० बजे त्यहाँ पुगेका ऋषिले ११ बजेको समयमा फर्केको पत्नी एन्जिला गौतमलाई बताएका थिए।