लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकर पाँचौँ (प्राविधिक–अप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित) - Chaitanya News
  • 2026-06-08
  • 18:15:40
  • सोमबार,जेठ २५, २०८३
  • लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकर पाँचौँ (प्राविधिक–अप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित)

    लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकर पाँचौँ (प्राविधिक–अप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित)

    काठमाडौँ– लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकस्तर पाँचौँ तह (प्राविधिक–अप्राविधिक)को बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ।

    आज (शुक्रबार) आयोगले एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका सहायकस्तर पाँचौँ तह (अप्राविधिक–प्राविधिक) पदहरूको अन्तर खुला तथा समावेशीको बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो।

    इच्छुक इच्छुक तथा नेपाली नागरिकले आजदेखि माघ १० गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ २५गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।