आज शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-09-23
  • 23:40:43
  • बुधबार,आश्विन ०७, २०८३
  • आज शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज आज दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ।

    बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।