सुनसरी क्षेत्र नम्बर १ मा जसपाका अशोक राईले लिए ४ मतले अग्रता - Chaitanya News
  • 2026-04-27
  • 09:20:31
  • सोमबार,बैशाख १४, २०८३
  • सुनसरी क्षेत्र नम्बर १ मा जसपाका अशोक राईले लिए ४ मतले अग्रता

    सुनसरी क्षेत्र नम्बर १ मा जसपाका अशोक राईले लिए ४ मतले अग्रता

    सुनसरी– सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईले ४ मतको अग्रता बनाएका छन्।

    राईले १३ हजार ८०१ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३ हजार ७९७ मत ल्याएका छन्।

    तेस्रो स्थानमा रहेको सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मुक्साहाङ मेन्याङ्बोले भने १० हजार ७८४ मत ल्याएका छन्।