तोमनाथ उप्रेती: नेपाल यतिबेला संघीय निजामती सेवा ऐनको प्रतीक्षामा छ। यो ऐन कर्मचारी प्रशासनको मात्र कानुन होइन। यसले राज्यको चरित्र पनि देखाउनेछ। राज्य आफ्ना कर्मचारीसँग गरेको वचनप्रति कति इमानदार छ भन्ने प्रश्नको उत्तर पनि यही ऐनले दिनेछ। अहिले कर्मचारी वृत्त, चिया चौतारी, सामाजिक सञ्जाल र राष्ट्रिय सञ्चारमाध्यममा एउटा विषयले व्यापक चर्चा पाइरहेको छ। चर्चा के…