1. सबैभन्दा मन्द Revolution भएको ग्रह कुन हो ?
A. बुध B. बरुण C. शनि D. अरुण
2. तल दिइएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. बर्षभरीनै हिउँ जमिरहने महादेश अन्टार्कटिका महादेश हो ।
२. भुमध्य रेखाले नछुने महादेश युरोप महादेश हो ।
३. सबैभन्दा सानो महादेश अष्ट्रेलिया महादेश हो ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
3.”Queen of Hill” भनेर कुन ठाउँलाई चिनिन्छ ?
A. रोम B. मुम्बई C. दार्जिलिङ D. आयरल्याण्ड
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
तालको नाम उपनाम
A. महेन्द्र ताल 1.रारा ताल
B. कपिल ताल 2. मैदी ताल
C. निर्जीव ताल 3. घोडाघोडी ताल
D. ढुगां हान्ने ताल 4. फोक्शुण्डो ताल
A) a1,b2,c3,d4 B) a1,b3,c4,d2 C) a4,b2,c3,d1 D) a1,b4,c3,d2
5. आधुनिक भूगोलले पृथ्वीको वर्णन भन्दा पृथ्वी र मानव बीचको अन्तर सम्बन्धको बढी वर्णन गर्छ । यो भनाई कसको हो ?
A) Dudley Stamp B. हेट्रोन C) R. Murfey D. वोमेन
6. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ?
समुह I समुह II
A. इन्टरनेटका पिता 1.मार्टिन कुपर
B. मोबाईल फोनका पिता 2. भिन्ट कार्फ
C. मेडिसिनका पिता 3. हिप्पोक्रटेस
D. रसायन शास्त्रका पिता 4. रोर्व वोयल
A) a1,b2,c3,d4 B) a2,b3,c4,d3 C)a2,b1,c3,d4 D) a4,b1,c3,d4
7. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. पचाल झरना – कालीकोट
B. सुलिगाँड झरना – डोल्पा
C. ह्यातुङ झरना – तेह्रथुम जिल्ला
D.रुप्से झरना – ओखलढुङ्गा
8. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
मुद्रा I चलन ल्याउने राजा
A. पण र पुराण 1. महेन्द्र मल्ल
B. सुकी मुन्द्रा 2. प्रताप मल्ल
C.। चारकुने मुन्द्रा 3. नरेन्द्र मल्ल
D. छालाको मुन्द्रा 4. शिवदेव तृतिय
A) a3,b2,c4,d1 B) a3,b1,c3,d2 C) a1,b4,c3,d2 D) a3,b4,c2,d1
9. सुगौली सन्धि कुन कुन देश वीच भएको थियो ?
a. नेपाल र तिब्बत b. नेपाल र चीन c. नेपाल र व्रिटिस d. नेपाल र जापान
10. नेपाल सरकारले लिएको विभिन्न लक्ष्यहरुको सम्बन्धमा जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. विकाशील राष्ट्रमा स्तरोन्नती हुने 1. सन् २०२५
b.भोकमरी अन्त्य गर्ने 2. सन् २०२६
c. जल विद्युतमा आत्मनिर्भर हुने 3. सन् २०२७
d.एच आइ भि अन्त्य गर्ने 4. सन् २०३०
A) a1,b3,c4,d2 B) a4,b2,c1,d3 C) a4,b3,c1,d2 D) a2,b1,c3,d4
11. नेपालमा पात्रोको प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
A. जङ्बहादुर राणा B.रणद्दीप सिंह C. भीमशमशेर D. वीरशमशेर
12. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A. पारिजात 1. गेविन्द बहादुर मल्ल
B. गोठाले 2.भवानी भिक्षु
C. भिक्षु 3.विष्णु कुमारी वाईबा
D. काचुँली 4. मञ्जु तिवारी
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a1,b3,c4,d2 D) a3,b1,c2,d4
13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A.फर्पिङ जलविद्युत 1. निजी क्षेत्र
B.कालीगण्डकी ‘ए’ 2. बेलायत सरकार
C. मध्य मस्र्याङ्दी 3. नेपाल सरकार
D.खिम्ती जलविद्युत 4. जर्मन सरकार
5. एडीवी
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
14. संयुक्त राष्ट्रसंघले सैनिक शक्ति प्रयोग गरेका २ राष्ट्र कुन कुन हुन ?
A.जेनेभा र भारत B. दक्षिण सडान र कुवेत
C. कोरिया र कुवेत D.कुवेत र ईन्डोनेसिया
15. संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्मा कति जना सदस्य रहने व्यवस्था छ ?
A. ५१ जना B. ५२ जना C. ५३ जना D. ५४ जना
16. तल दिइएका जोडाहरु मध्य कुन गलत छ ?
अर्थतन्त्र सन् २०२३
A. विश्व अर्थतन्त्र – २.८ प्रतिशत
B. विकसित अर्थतन्त्र – १.३ प्रतिशत
C. युरोपियन युनियनका मुलुक – १.२ प्रतिशत
D.उदयीमान तथा विकासशील अर्थतन्त्र- ३.९ प्रतिशत
17. ब्गपगक AUKUS सम्झौता कुन कुन देशको विचमा भएको सम्झौता हो ?
A. अमेरिका बेलायत, र अष्ट्रेलिया B.अमेरिका, बेलायत र क्यानडा
C. अमेरिका, बेलायत र जर्मन D. बेलायत, जर्मन र क्यानडा
18. सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
A. आयरल्याण्ड B. डेनमार्क C. स्वीजरल्याण्ड D. भूटान
19. ICC U-19 विश्वकप २०२४ कुन देशमा आयोजना हुदैछ ?
A. अष्ट्रेलिया B. अमेरिका C. भारत D.श्रीलंका
20. नेपाल र माल्दिभ्स वीचको प्रामाणिक समय कति फरक छ ?
A) 30 M. B) 45 M. C) 50 M. D) 55 M.
उत्तरहरुः
1. B 11. B
2. D 12. D
3. C 13. D
4. B 14. C
5. C 15. D
6. C 16. C
7. D 17. A
8. D 18. B
9. C 19. D
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 766