सिरहा क्षेत्र नम्बर –३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी - Chaitanya News
  • 2026-04-27
  • 05:34:10
  • आइतबार,बैशाख १३, २०८३
  • सिरहा क्षेत्र नम्बर –३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी

    सिरहा क्षेत्र नम्बर –३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी

    सिरहा — सिरहा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन्। सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्।

    श्रेष्ठले निकट प्रतिस्पर्धी साहलाई १ हजार १ सय ८२ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुँदा साहले २६ हजार ८ सय ८२ मत पाए।