आज (आइतबार) तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ। प्याज सुकेको ११७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ।
स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ।