कति छ आज तरकारी तथा फलफूलको मूल्यसूची? - Chaitanya News
  • 2026-06-24
  • 19:31:26
  • बुधबार,आषाढ १०, २०८३
  • कति छ आज तरकारी तथा फलफूलको मूल्यसूची?

    कति छ आज तरकारी तथा फलफूलको मूल्यसूची?

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

    आज (मंगलबार) रातो आलुको औसत मूल्य प्रतिकेजी ७०रुपैयाँ रहेको छ। प्याज सुकेको १२४ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ।

    स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ।