यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची - Chaitanya News
  • 2026-06-24
  • 19:32:50
  • बुधबार,आषाढ १०, २०८३
  • यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

    यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

    समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ। यस्तै गोलभेँडा सानो लोकलको ३० रुपैयाँ र गोलभेँडा टनेलको ४० रुपैयाँ कायम भएको छ।

    यसैगरी आलु रातोको ७२, मुला रातोको ४०, टाटे सिमीको ६०, चिचिण्डोको ३०, प्याज हरियोको २५० रुपैयाँ कायम हुँदा स्कुसको ३०, अनारको ४००, जुनारको ३००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ।

    यस्तै केरा दर्जनको १५० रुपैयाँ कायम भएको पनि समितिले जनाएको छ।