यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची - Chaitanya News
  • 2026-06-24
  • 19:31:29
  • बुधबार,आषाढ १०, २०८३
  • यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

    आज (बुधबार) रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ७५ पैसा रहेको छ। प्याज सुकेको १२७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ।

    स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ।