त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग (सुचना सहित) - Chaitanya News
  • 2026-07-16
  • 22:05:41
  • बिहिबार,आषाढ ३२, २०८३
  • त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग (सुचना सहित)

    त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग (सुचना सहित)

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ।

    क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो।

    योग्य उम्मेदवारले सात दिनभित्र CCScommittee@tu.edu.np इमेल ठेगानामा आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ।