आजको तरकारी तथा फलफूलको मूल्य - Chaitanya News
  • 2026-06-24
  • 19:31:39
  • बुधबार,आषाढ १०, २०८३
  • आजको तरकारी तथा फलफूलको मूल्य

    आजको तरकारी तथा फलफूलको मूल्य

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

    शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ रहेको छ। प्याज सुकेको १३२ रुपैयाँ, लोकल गाजर ९६ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ।

    स्थानीय काउली १०६ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ४४ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ।