1. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस कहिले मनाईन्छ ?
a. जुन २३ B. जुन २२ C. जुन २४ D. जुन १०
2. पुरुष एशियन हकी च्याम्पियन ट्रफी, 2023 को उपाधि हासिल गर्ने देश कुन हो ?
A. ईरान B. भारत C. फ्रान्स D. जर्मनी
3. प्रथम विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?
A. सन् १९१४ जुलाई २८ देखि सन् १९१८ नोभेम्बर ११ सम्म
B. सन् १८१४ जुलाई २४ देखि सन् १८१८ नोभेम्बर ११ सम्म
C. सन् १९१६ जुलाई २४ देखि सन् १९१८ नोभेम्बर ११ सम्म
D. सन् १९१४ जुलाई २४ देखि सन् १९१६ नोभेम्बर ११ सम्म
4. उपत्यकाको विभाजनपछि काठमाण्डौँका पहिलो मल्ल राजा को थिए ?
A. जयस्थित मल्ल B. जयप्रकाश मल्ल C. रणजित मल्ल D. रत्न मल्ल
5. नेपालमा विभिन्न स्थानमा रहेको कालिका भगवतीका मन्दिरहरु र सम्बन्धित जिल्लाहरु बीचको जोडा मिलाउनुहोस् ।
मन्दिरको नाम अवस्थित जिल्ला
a. सुलुङ कालिका 1. नवलपरासी
b. कालिकाभगवती 2. बाग्लुङ
c. मौलाकालिका 3. स्याङ्जा
d. तुर्लुङ कालिका 4. लमजुङ
A)a-1, b-2, c-3, d-4 B) a-3, b-2, c-1, d-4
C)a-4, b-2, c-3, d-1 D) a-2, b-4, c-1, d-3
6. नेपालमा कुन आवधिक योजनादेखि वैदेशिक सहायतालाई विकास बजेटको स्रोतको रुपमा लिइएको हो ?
A. चौथो योजना B. तेस्रो योजना C. दोस्रो योजना D. प्रथम योजना
7. विभिन्न मुलुकमा भएका क्रान्ति वीच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. भेल्भेट 1. लेवनान
b. सेन्डर 2. इजिप्ट
c. अरेन्ज 3. चेकोस्लोभाकिया
d. लोटस 4. युक्रेन
A) a3,b1,c4,d2 B) a2,b1,c4,d3 C) a2,b3,c4,d1 D) a4,b3,c2,d1
8. लाङटाङ राष्ट्रिय निकुञ्जले नछुने जिल्ला तलका मध्ये कुन हो ?
A. नुवाकोट B. रसुवा C. काभ्रेपलाञ्चोक D. सिन्धुपाल्चोक
9. नेपालको करिब ३३५१ मिटरदेखि ५००० मिटर उचाई सम्मको भू- भाग मा पाईने वनलाई के भनिन्छ ?
A. टुन्ड्रा वन B. सदावहार वन C. लेकाली वन D. पतझर वन
10. सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ सम्म कार्यकाल भएका संयुक्त राष्ट्रसंघ सुरक्षा पषिद्का ५ अस्थायी सदस्य राष्ट्रहरु कुन कुन हुन ?
A. मोजाम्बिक, जापान, रसिया, स्वीट्जरल्याण्ड, ईक्वेडर
B. मोजाम्बिक, जापान, माल्टा, स्वीट्जरल्याण्ड, ईक्वेडर
C. मोजाम्बिक, जापान, माल्टा, स्वीट्जरल्याण्ड, कारिया
D. मोजाम्बिक, अल्जेरिया, माल्टा, स्वीट्जरल्याण्ड, ईक्वेडर
11.“स्वस्थ शरीरमा स्वस्थ मष्तिष्कको निमार्ण गर्नु नै शिक्षा हो ।” यो भनाई कसको हो ?
A. बुद्ध B. गान्धी C. प्लेटो D. अरस्तु
12.Blue Marble भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. बुध B. शुक्र C. पृथ्वी D. शनि
13.UNO आर्थिक तथा सामाजिक परिषद्मा एशियाबाट कति सदस्य राष्ट्रहरुको प्रतिनिधित्व रहन्छ ?
A. ११ B. ७ C. १० D. ३
14. तलका समुह I र समुह II बिच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. पनडुब्बी 1. हर्मन पार्किन्स
b. साईकल 2. कर्कप्याट्रिक मेकमिलन
c. डाईनामो 3. माईकल फराडे
d. कम्प्युटर 4. साईमन लेक
A) a4,b2,c3,d1 B) a1,b2,c3,d4 C) a3,b2,c4,d1 D) a2,b1,c3,d4
15.पद्यश्री गौरव पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?
a. डा.सुरेशराज शर्मा B. बैरागी काईला C. टेकवीर मुखिया D. घनश्याम कंडेल
16. सरकारी कार्यालयका साईनबोर्डहरु नेपालीमा राख्नुपर्ने व्यवस्था कहिले देखि भएको हो ?
A. वि.सं. २०८१ असार ९ B. वि.सं. २०८१ बैशाख ९
C. वि.सं. २०८१ श्रावण ९ D. वि.सं. २०८१ जेठ ९
17. आईसिसि डिजिटल फ्यान ईङ्गेजमेन्ट ईनिसिएटिभ हफ द इयर अवार्ड प्राप्त गर्ने राष्ट्र कुन हो ?
A. भारत B. जापान C. नेपाल D. अमेरिका
18. तलका भनाई विचार गर्नुहोस् ।
१. दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ सिरिल रामाफोसा सन् २०२४ जुन मा नियुक्त भएका हुन ।
२. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी अफ्रिका महादेशमा रहेका छन ।
A. १ मात्र ठिक B. दुबै ठिक C. दुबै ठिक D. २ मात्र ठिक
19. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
जिल्ला साक्षरता दर (प्रतिशत)
a. रौतहट 1. ५९.७७
b. महोत्तरी 2. ५७.७५
c. सर्लाही 3. ६३.८४
d. हुम्ला 4. ६०.३१
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4 D) a3,b1,c4,d2
20. दिइएकोमध्ये कुन जोडा गलत छ ।
A. प्रतिनिधि सभा सदस्य – २७५ B. महालेखा परिक्षक सदस्य- ५
C. राष्ट्रिय सभा सदस्य – ५९ D. प्रदेश सभा सदस्य – ५५०
उत्तरहरुः
1. A 11. D
2. B 12. C
3. A 13. A
4. D 14. A
5. B 15. A
6. D 16. D
7. A 17. C
8. C 18. B
9. C 19. A
10. B 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100