1. नेपालमा DNA परीक्षण कहिले देखि प्रारम्भ गरिएको हो ?
A. वि.सं. २०६१ कार्तिक १९ B. वि.सं. २०६१ फागुन १९
C. वि.सं. २०६१ माघ १९ D. वि.सं. २०६१ मंसिर १९
2. लेप्चाहरुको मुख्य बसोबास कहाँ रहेको छ ?
A. ताप्लेजुङ B. दोलखा C. ईलाम D. लमजुङ
3. टेलिष्कोपका आविष्कारक को हुन ?
A. अलेक्जेडर बेल B. चाल्र्स न्युटन C. जोन डाल्टन D. ग्यालिलियो ग्यालिली
4. वर्षा र दयाको देवता भन्नाले कसलाई बुझिन्छ ?
A. मच्छिन्द्रनाथ B. पशुपतिनाथ C. बुढानिलकण्ठ D. वासुकी नाग
5. प्रथम विश्वयुद्धमा कुल कति राष्ट्रहरुले भाग लिएका थिए ?
A. २८ राष्ट्र B. ३२ राष्ट्र C. ३० राष्ट्र D. ४० राष्ट्र
6. प्रसिद्ध Antibiotic Penicillin पत्ता लगाउने व्यक्ति को हुन ?
A. लुई पाश्चर B. चाल्र्स डार्बिन C. अलेक्जेण्डर लेमिङ D. जोसेफ प्रिस्टेले
7. जोडा विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
म्हासागर गहिरो भाग
१. प्रशान्त – मारियाना ट्रेन्च
२. आन्ध्र -पुट्रोरिको दीप
३. हिन्द – साउथ स्याण्डविच ट्रेन्च
४. सुमेरु -जाभा ट्रेन्च
A. १ र २ ठिक B. २ र ४ ठिक C. सबै ठिक D. १ र ४ ठिक
8.Island Continent भनेर कुन महादेशलाई चिनिन्छ ?
A. दक्षिण अमेरिका B. यूरोप C. अष्ट्रेलिया D. अन्टार्कटिका महादेश
9. प्राकृतिक विज्ञान र सामाजिक विज्ञानलाई जोड्ने शास्त्र भूगोल हो यो भनाई कसको हो ?
A. हेटरन B. बोमेन C. जेफ्रे D. आर हार्टशोर्न
10.दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?
A. नेपाल B. भारत C. जापान D. चिन
11.नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?
A. चौथो योजना B. दोस्रो योजना
C. प्रथम पञ्चवर्षीय योजना D. तेस्रो योजना
12. ईन्टरकन्टिनल फुटबल कप 2023 को उपाधि कुन देशले जित्यो ?
A. मङ्गोलिया B. लेवानुन C. जर्मनी D. ईन्डिया
13. सन् 2023 को क्रिकेट विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी को हुन ?
A) Mohammed Shami (india) B) JJ Bumrah (india)
C) A zampa (Australia) D) Madushanka (Srilanka)
14. राहदानी विभागका अनुसार कहिले सम्ममा सबैको हातमा ई(पासपोर्ट पु¥याउने अनुमान गरेको छ ?
A. सन् २०२८ B. सन् २०२५ C. सन् २०३० D. सन् २०३१
15.Lunar Landing demonstrator (SLIM) यान चन्द्रमामा कहिले अवतरण ग¥यो ?
A. सन् २०२४ जनवरी २०, B. सन् २०२४ मार्च २०,
C. सन् २०२४ फेब्रुअरी २०, D. सन् २०२४ मे २०,
16. १६ औ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति किलोवाट घण्टा पु¥याउने लक्ष्य लिइएको छ ?
A. 600 किलोवाट B. 700 किलोवाट C. 750 किलोवाट D. 900 किलोवाट
17. संविधान बमोजिम राज्यशक्तिको प्रयोग विभिन्न तहले कसरी सञ्चालन गर्ने व्यवस्था छ ?
A. कानून बमोजिम B. संविधान बमोजिम
C. संविधान तथा कानून बमोजिम D. संघीय सरकारले तोके बमोजिम
18. नेपालमा सामाजिक सुरक्षा कर कहिलेदेखि लिन थालिएको हो ?
A. आर्थिक वर्ष २०६६/६७ B. आर्थिक वर्ष २०६५/र६६
C. आर्थिक वर्ष २०६४/६५ D. आर्थिक वर्ष २०६७/६८
19. पशुपति नाथमा कसले के गरेका आधारमा जोडा मिलाउनुहोस् ।
समुह I समुह II
a. असन केलटोलको तिलंगा घर 1. अभिमानसिंह बस्नेत
b. महास्नान गराउने 2. भाष्कर वर्मा
c. काष्ठमण्डपको निर्माण 3. अभय मल्ल
d. स्वर्णमय बनाउने 4. लक्ष्मीनरसिंह मल्ल
A) a2,b3,c4,d1 B) a2,b4,c1,d3 C) a1,b3,c4,d2 D) a4,b3,c2,d1
20. कौशल्यावती कुन राज्यकी राजकुमारी थिईन ?
A. पाल्पा B. भक्तपुर C. लमजुङ D. नुवाकोट
उत्तरहरुः
1. A 11. C
2. C 12. D
3. D 13. A
4. A 14. C
5. B 15. A
6. C 16. B
7. A 17. C
8. C 18. A
9. A 19. C
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 759