1. नेपालको आगामी आ.व. २०८१/८२ को बजेट बमोजिम क्रमशः आर्थिक वृद्धिदर कति प्रतिशत पु¥याउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ?
A. ७ प्रतिशत र ५.५ प्रतिशत B. ६ प्रतिशत र ६.५ प्रतिशत
C. ६ प्रतिशत र ५.५ प्रतिशत D. ६ प्रतिशत र ८.५ प्रतिशत
2. कुलेखानी दोस्रो जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. विश्व बैंक B. चिन C. अमेरिका D. जापान
3. पन्ध्रौ योजना अनुसार, २१०० सम्ममा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिइएको छ ?
A) 20% B) 25% C) 30% D) 40%
4. देहायका भनाई विचार गर्नुहोस् ।
१.संयुक्त राष्ट्र संघ (UNO) को स्थापना सन् फ्रान्सिस्को सम्मेलन, ज्ञढद्धछ ले गरेको हो ।
२. आशियान (ASEAN) को पहिलो शिखर सम्मेलन सन् ज्ञढठट मा वाली, ईण्डोनेसियामा भएको हो ।
A. १ मात्र ठिक B. दुबै ठिक C. दुबै बेठिक D. २ मात्र ठिक
5. कागवेनी कुन नदीको किनारमा अवस्थित छ ?
A. त्रिशुली B. हुम्ला कर्णाली C. मस्र्याङदी D. कालीगण्डकी
6. तलका मध्ये कुन वन वा वनस्पति समशीतोष्ण सदावहार कोणधारी जंगलमा पाईन्छ ?
A. लेक पिपलको वन B. उत्तिसको वन C. सालको वन D. तालिस पत्रको वन
7. विभिन्न व्यक्ति र व्यक्तिको निधन बीच जोडा मिलाई सहि उत्तर छनौट गर्नुहोस् ।
व्यक्ति निधन (वि.सं.)
1. चित्तरञ्ज नेपाली a. २०८० भाद्र २६
2. सुवास चन्द्र नेम्वाङ b. २०८० असोज २९
3. कोलिन स्मिथ c. २०८० बैशाख २७
4. मुकेश कायस्थ d. २०८० कार्तिक १८
A) 1b,2d,3c,4a B) 1b,2a,3d,4c C) 1c,2d,3b,4a D) 1b,2c,3a,4d
8. बराबर क्षेत्रफल भएका गाउँपालिकाहरु कुन कुन हुन ?
a. ओखलढुङ्गा चम्पादेवी र लालीगुराँस गाउँपालिका b. चिशंखुगढी र नार्पाभूमि गाउँपालिका
C. ओखलढुङ्गा चम्पादेवी र चामे गाउँपालिका D. ओखलढुङ्गा चम्पादेवी र चिशंखुगढी गाउँपालिका
9. बेलायतको ग्रीनविच (Green Witch) भन्ने ठाउँ भएर जाने काल्पनिक शुन्य डिग्री देशान्तर रेखालाई के भनिन्छ ?
A. अन्तर्राष्ट्रिय तिथि रेखा B. प्रधान देशान्तर रेखा C. मध्य देशान्तर रेखा D. प्रधान मध्यान्ह रेखा
10. तलका कथनहरु अध्ययन गर्नुहोस् । र सहि विकल्प छनौट गर्नुहोस् ।
१. भास्को द गामाले ईन्डिया पत्ता लगाएका थिए ।
२. हर हप्पा सभ्यता पाकिस्तान स्थित रावी नदिको किनारमा पर्छ ।
३. मेसोपोटामियाको सभ्यता युफ्रेटस र टिग्रिस नदिको किनारमा पर्छ ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. ३ मात्र ठिक D. सबै ठिक
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. T-20 महिला इमर्जिङ एशिया कप, 2023 1. नेपाल
b. फिफा यु -17 विश्वकप, 2023 2. भारत
c. 14 औ साफ च्याम्पियनसिप, 2023 3. इन्डोनेसिया
d. एसी एसी यु-16 ईस्ट जोन कप, 2023 4. थाईल्याण्ड
A) a1,b2,c3,d4 B) a2,b3,c2,d1 C) a3,b4,c2,d1 D) a4,b3,c2,d1
12.SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?
A. १० औ B. ११ औ C. १२ औ D. १३ औ
13.World Economic Forum Energy Transition Index 2023 मा नेपाल कति औ स्थानमा पर्दछ ?
A) 110th B) 97 th C) 100th D) 116th
14. तलका दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. वातावरण संरक्षण र भु-संरक्षण सम्बन्धी नीति 1.एँघारौ योजना
b. दिगो विकासको अवधारणा 2.नँवौ योजना
c. सुशासनको अवधारणा 3.आँठौ योजना
d. विदुतीय शासनको अवधारणा 4.छँटो योजना
A) a3,b4,c2,d1 B) a1,b3,c2,d4 C) a4,b2,c3,d1 D) a1,b4,c2,d3
15. अमेरिकी स्वतन्त्रता संग्रामलाई सहयोग गर्ने मुलुक कुन कुन हुन ?
A. फ्रान्स र जर्मनी B. स्पेन र बेल्जियम C. फ्रान्स र स्पेन D. फ्रान्स र बेल्जियम
16. ग्रामी अवार्ड कुन क्षेत्रमा प्रदान गरिने पुरस्कार हो ?
A. चलचित्र B. पुस्तक लेखन C. रङ्गमञ्च D. गित संगित
17. विभिन्न स्थानमा चल्ने वायु वीच जोडा मिलाउँनुहोस् ।
a. अरेबियन क्षेत्र 1. सिरेटो
b. हिमालय पर्वत 2. पम्पेरो
c. बंगालको खाडी 3. सियुम
d. दक्षिण अमेरिका 4. साईक्लोन
A) a2,b3,c1,d4 B) a4,b1,c3,d2 C) a3,b1,c4,d2 D) a3,b1,c2,d4
18.आकारका हिसाबले ठुलोबाट सानो क्रमशः मिलाउँनुहोस् ।
A. बृहस्पति, शनि पृथ्वी, अरुण, वरुण, शुक्र, मंगल, बुध
B. बृहस्पति, अरुण, शनि, वरुण, पृथ्वी, शुक्र, मंगल, बुध
C. बृहस्पति, शनि, अरुण, वरुण, पृथ्वी, शुक्र, मंगल, बुध
D. बृहस्पति, पृथ्वी, शनि, अरुण, वरुण, शुक्र, मंगल, बुध
19. जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. मोबाईल 1. मार्टिन कुपर
b. अक्सिजन 2. जे.प्रिष्टले
c. वासिङ मेसिन 3. चाल्र्स स्टोन
d. फोटोग्राफ 4. लुई डेगुरे
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a3,b4,c2,d1,
20. सर्वप्रथम Genetic Finger printing प्रयोग गरी अपराधी पत्ता लगाउने देश कुन हो ?
a. चीन B. बेलायत C. जापान D. भारत
उत्तरहरुः
1. C 11. B
2. D 12. D
3. C 13. B
4. B 14. C
5. D 15. C
6. D 16. D
7. B 17. C
8. D 18. C
9. D 19. A
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 745