नवलपरासी क्षेत्र नं१ मा चौधरीको अग्रता कायमै - Chaitanya News
  • 2026-10-13
  • 14:59:10
  • मंगलबार,आश्विन २७, २०८३
  • नवलपरासी क्षेत्र नं१ मा चौधरीको अग्रता कायमै

    नवलपरासी क्षेत्र नं१ मा चौधरीको अग्रता कायमै

    काठमाडौं– नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

    जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दोस्रोमा छन्। ७० हजार ९५५ मतगणना हुँदा विनोद चौधरीले २२ हजार २०८ र हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १७८ मतका साथ तेस्रो स्थानमा छन्।