1. तलका जोडा मिलाउनका लागि कोडबाट सहि उत्तर छान्नुहोस् ।
भैगोलिक खोजकर्ता
a. पृथ्वी गोलो छ 1. कोपर्निकस
b. सौर्यमण्डल 2. पाईथागोरस
c. न्युजिल्याण्ड 3. पेट्रो अल्मारेज
d. ब्राजिल 4. तसमान
5. क्यापटसन कुक
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4
C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
2. पृथ्वीलाई सूर्यको वरिपरि परिक्रमा गर्न कति समय लाग्छ ?
A. २३० दिन ५६ मिनेट ४८ सेकेण्ड B. २४ घण्टा ५६ मिनेट ४८ सेकेण्ड
C. ३६५ दिन २३ घण्टा ४८ मिनेट D. ३६५ दिन ५ घण्टा ४८ मिनेट
3. ल्होमी जातिको गाउँको मुखिया वा नाईकेलाई के भनिन्छ ?
A. चिवा B. मानबहादुर C. भलमनसा D. पिम्बु
4. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
मरुभूमि विशेषता
a. गोवि 1. अमेरिका
b. मोजामी 2. शीत
c. कालाहारी 3. उष्णप्रदेशिय
d. ग्रेट भिक्टोरिया 4. एशिया
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b3,c4,d1 D) a4,b1,c3,d2
5. नारायणीहिटी संङग्रहालय कहिले देखि सर्वसाधारणका लागि खुला गरिएको हो ?
A) 2064/11/15 B) 2065/11/15 C) 2066/11/17 D) 2065/11/20
6. सार्वजनिक निजी साझेदारी (PPP) अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमु कुन देशबाट शुरु भएको हो ?
A. अमेरिका B. जापान C. चीन D. जर्मनी
7. तलका समुह I र समुह II बीच जोडा मिलाउनका लागि कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. अबुजा 1. घाना
b.आक्रा 2. नाईजेरिया
c.आदिस अबाबा 3. काजकस्तान
d. अस्तना 4. ईथियोपिया
5. लिथुवानिया
A)a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
8. सन् १९९२ अप्रिल १४ मा टाईटानिक नामक पानी जहाज कुन महासागरमा डुबेको थियो ?
a. आन्ध्र B. हिन्द C. कुमेरु D. सुमेरु
9. राष्ट्रिय सभा अध्यक्षतामा नारायण प्रसाद दाहाल कहिले निर्वाचित हुनु भएको छ ?
A. वि.सं. २०८० फागुन २९ B. वि.सं. २०८० चैत्र २९
C. वि.सं. २०८० माघ २९ D. वि.सं. २०८० पौष २९
10. प्रधानमन्त्री पुष्पकमल दाहाललाई तेस्रो पटक (२०८० फागुन ३०) विश्वासको मतको पक्षमा कति मत परेको थियो ?
A. १५० B. १५५ C. १६० D. १५७
11. नेपाल र अंग्रेज बीच भएको जैथक युद्ध क्षेत्रमा नेपालका कमाण्डर को थिए ?
A. उजिर सिंह राणा B. रणवीर सिंह थापा C. रणोजोर सिंह D. अमरसिंह थापा
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
साहित्यकार कृति
a. मोतीराम भट्ट 1. नवमञ्चरी
b. रमेश विकल 2. गजेन्द्रमोक्ष
c. तीर्थ गुरुङ 3. गरिब कथा
d. माधव प्रसाद घिमिरे 4. पाठशाला
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a1,b2,c4,d3 D) a2,b1,c4,d3
13. विश्वको सबैभन्दा लामो संविधान कुन देशको छ ?
A. बेलायत B. रुस C. भारत D. चिन
14. तेजारथ अड्डा ……..को पालामा ………उद्देश्यले स्थापना भएको थियो ।
(A) विर शमशेर, नगदकारोवार गर्न (B) रणोद्विप, कर्मचारीलाई ऋण दिन
(C) रणोद्विप, नगद सुन चाँदिको कारोबार गर्न (D) चन्द्रशमशेर, कर्मचारीलाई ऋण दिन
15. COP-28 सम्मेलन कहिले सम्पन्न भयो ?
A. २०२३ नोभेम्बर ३० देखि डिसेम्बर १२ B. २०२३ नोभेम्बर २८ देखि डिसेम्बर १२
C. २०२३ नोभेम्बर २९ देखि डिसेम्बर ९ D. २०२३ नोभेम्बर २७ देखि डिसेम्बर ८
16. सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा अनुसार सबैभन्दा धेरै घाटामा रहेको सार्वजनिक संस्थान कुन हो ?
A. नेपाल आयल निगम B. नेपाल खानेपानी संस्थान
C. वायुसेवा निगम D. दुग्ध विकास संस्थान
17. सन् २०२३ को नविनतम तथ्यांक अनुसार नेपाल आउने पर्यटकको सरदर बसाई अवधि कति रहेको छ ?
A. १५ दिन B. १३.२ दिन C. १४.२ दिन D. १३.५ दिन
18. दिइएका हिमालको पूर्वबाट पश्चिमको क्रम कुन सही छ ?
(A) आमादब्लम, दोर्जेलाक्पा, गौरिशंकर, गणेश र पिसाङ
(B) आमादब्लम, दोर्जेलाक्पा, पिसाङ, गौरिशंकर र गणेश
(C) आमादब्लम, दोर्जेलाक्पा, गौरिशंकर, पिसाङ र गणेश
(D) आमादब्लम, गौरिशंकर, दोर्जेलाक्पा, गणेश र पिसाङ
19. तलका कुन रोग भाईरसबाट सर्ने रोग होईन ?
A) Smallpox B) Meningitis C) Jaundice D) Leprosy
20. तलका भनाई विचार गर्नुहोस् ।
१. कर्णाली प्रदेशमा २५ वटा नगरपालिका रहेका छन ।
२. भेलछडा झरना ओखलढुंगा जिल्लामा अवस्थित छ ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक C. २ ठिक १ बेठिक D. सबै बेठिक
उत्तरहरुः
1. C 11. C
2. D 12. B
3. D 13. C
4. A 14. B
5. B 15. A
6. B 16. C
7. C 17. B
8. A 18. D
9. A 19. D
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 483