लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:09:53
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपाली भाषाको प्रथम दैनिक पत्रिका कुन हो ?         
    A. सुधासागर     B. आवाज          C. गोरखा भारत         D. कान्तिपुर दैनिक

    2. वर्षमा दुईपटक बजेट पेश गर्ने राष्ट्र कुन हो ?  
    A. भारत          B. अमेरिका          C. बेलायत           D. फ्रान्स

    3. दिगो विकासले (२०३०) सम्म लिएका लक्ष्यहरु विचार गर्नुहोस् ।
    १. कक्षा ८ सम्म भर्नादर – ९५ प्रतिशत
    २. आर्थिक वृद्धिदर – ७ प्रतिशत
    ३. वन क्षेत्र – ४५ प्रतिशत
    A. १ मात्र ठिक         B. २ मात्र ठिक       C. ३ मात्र ठिक       D. सबै ठिक

    4. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम बोलिने भाषा कुन हो ?
    A. वनकरिया            B. कुसुण्डा            C. साम         D. साधनी

    5. २०८० असार १५ गते मनाइएको धान दिवस कति औ धान दिवस हो ?
    A. २२ औ            B. २१ औ            C. २३ औ         D. २० औ

    6. Department For International Development (DFID) नेपालमा कार्यरत सहयोगी मुलुक कुन हो ?
    A. जापान             B. जर्मनी             C. बेलायत             D. अमेरिका

    7. जोडा मिलाउनुहोस् ।
    a. जेनेरेटर                  1. जोन डाल्टन
    b. अपुर्ण चाप             2. ग्यालिलियो ग्यालिलि
    c. विद्युत वल्व          3. थोमस अल्वा एडिसन
    d. कम्पास                 4. माईकल फराडे
    A) a4,b1,c3,d2          B) a4,b1,c2,d3
    C) a4,b2,c1,d3          D) a4,b2,c3,d4

    8. पेलेग्रा रोग कुन Vitamin को कमिले लाग्दछ ?
    A) Vitamin B1          B) Vitamin B2
    C) Vitamin K            D) Vitamin B3

    9. ज्योतिषशास्त्र वा नक्षत्रशास्त्र बारे अध्ययन गर्ने विज्ञान कुन हो ?
    A) Anatomy               B) Astrology              C) Agronomy          D) Alchemy

    10. तलका मध्ये भौगोलिक खोज र अनुसन्धान सँग सम्बन्धित जोडा कुन गलत छ ?
    A) C. Columbus – इटाली
    B) Ferdinand Magallan – पोर्चुगल
    C) Jacques Cartier – अमेरिका
    D) Francis Drake – बेलायत

    11.2023 November 29 मा तलका मध्ये कसको मुत्यु भएको थियो ?
    A)Rosalynn Carter         B) John Good enough
    C) Henry Kissinger        D) Stockton Rush

    12. तलका भनाई विचार गरि सही विकल्प छनौट गर्नुहोस् ।
    १. उत्तरी गोलार्धमा वायु/वर्षा Anticlockwise बहन्छ ।
    २. दक्षिणी गोलार्धमा वायु /वर्षा Clockwise बहन्छ ।
    ३. सबैभन्दा कम तापक्रम भिन्नता भुमध्य सागरिय हावापानीमा पाईन्छ ।
    A. १ र २ मात्र ठिक                B. २ र ३ मात्र ठिक              C. १ र ३ मात्र ठिक              D. सबै ठिक

    13. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
    A. दुधकोशी           B. अरुण            C. कोशी             D. गण्डकी

    14. निम्न मध्ये कुन जोडा गलत छ ?
    A. दुध कुण्ड – ओखलढुंगा
    B. बन्तरिया ताल – कञ्चनपुर
    C. जाजुरा दह – दोलखा
    D. वरुवा दह – इलाम

    15. मिस युनिभर्स 2023 को उपाधिको उपाधि जित्ने सुन्दरी को हुन ?
    A. मोराया विल्सन            B. दोथि लाना             C. शनिस पलासियोस        D. द्रिता गिरी

    16. १५ औ योजनाको समृद्धी नेपालका दिर्घकालीन राष्ट्रिय लक्ष्यहरु विचार गर्नुहोस् ।
    १. सर्वसुलभ आधुनिक पुर्वाधार एवम् संघन अन्तर आवद्धता
    २. मानव पूँजी निर्माण तथा सम्भावनाको पुर्ण उपयोग
    ३. परिष्कृत र मर्यादित जीवन
    ४. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
    A. १,२ सहि ३,४ गलत                B. १,२ र ४ सहि ३ गलत
    C. २,३ र ४ सहि १ गलत              D. सबै सहि

    17. नागरिक वडापत्रका सन्दर्भमा तलका मध्ये कुन भनाई गलत छ ?
    A. नागरिक वडापत्रको सुरुवात वेलायतकाट सन् १९९१ मा जोन मेजरले गरेका हुन ।
    B. नेपालमा वि.स २०६१ देखि विपन्न आय र निमुखालाई न्याय नामक कार्यक्रमबाट सुरुवात भएको हो ।
    C. वैधानिक रुपमा वि.सं. २०६४ सालबाट सुरुवात भएको हो ।
    D) a and b both

    18. नेपाल विश्व पर्यटन संगठन (UNWTO) को सदस्य कहिले बनेको हो ? 
    A. सन् १९७५            B. सन् १९७६               C. सन् १९७७              D. सन् १९७८

    19. शेर्पा जातिको धर्मग्रन्थ कुन हो ?
    A. फोग्यु                    B. मुन्धुम                C. लेप्चा                 D. अर्थवेद

    20. विश्व संरक्षण संघको स्थापना कहिले भएको हो ?
    A. सन् १९५९            B. सन् १९६०          C. सन् १९४८            D. सन् १९६२

    उत्तरहरुः

    1. B   11. C
    2. D   12. A
    3. D   13. A
    4. B   14. C
    5. D  15. C
    6. C  16. B
    7. A  17. B
    8. D  18. A
    9. B  19. A
    10. C  20. C

    (लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100