लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:09:39
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १) तलका कुन भनाई गलत छ ? छुट्याउनुहोस् ।
    1. दक्षिण अमेरिकाको सबैभन्दा ठुलो ताल माराकाईवा हो ।
    2. दक्षिण अमेरिकाको सबैभन्दा उच्च ’झरना एन्जेल हो ।
    3. दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि पाटोगोनियन होइन ।
    (A) 1 र 3 गलत       B)  1 मात्र गलत          C) 3 मात्र गलत     D) 2 र 3 गलत

     

    २) अध्याँरो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
    A) अफ्रिका             B) युरोप            C) अस्ट्रेलिया                     D) उत्तर अमेरिका

    ३) तलका समूह I र समूह II बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस् ।
    समूह I                                     समूह II
    a. कुभिन्डे दह                       1. सल्यान
    b. बुलबुले ताल                     2. रुपन्देही
    c. जटापोखरी ताल                3. दोलखा
    d. गजेडी ताल                      4. सुर्खेत
    5. रामेछाप

    A) a–4,b–3,c–2,d–1                B) a–1,b–2,c–3,d–4

    C) a–1,b–3,c–4,d–2                 D) a–1,b–4,c–3,d–2

    ४) तलका समूह I र समूह II बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस् ।
    समूह I                                              समूह II
    a. त्रिभुज आकार                        1. प्रशान्त महासागर
    b. S आकार                               2.हिन्द महासागर
    3. आन्द्र महासागर

    A) a–1,b–2          B) a–1,b–3             C) a–2,b–3                  D) a–3,b–1

    ५) तलका मध्ये भारतीय स्वतन्त्रता संग्राममा कसको सम्बन्ध छ
    A) एन्नी बसेल्ट       B) गोल्डा मेयर             C) जुलिया चाङ्              D) कुस्काय

    ६) जर्मनी एकिकरणका लायक कसलाई मानिन्छ ?
    A) नेपोलियन तृतीय      B) अटो भन विस्मार्क       C)  निकोलस द्व्तिीय        D) चाल्स प्रथम

    ७) जोडा मिलान तलको कुन चाँहि ठीक छ ?
    a.  त्रिभुवन विमानस्थल                                  1. सबैभन्दा फराकिलो विमानस्थल
    b.  विराटनगर विमानस्थल                            2.  अन्तर्राष्ट्रिय बिमानस्थल
    c.  जिरी विमानस्थल                                     3. सबैभन्दा उचाइमा रहेका विमानस्थल
    d.  स्याङवोचे विमानस्थल                             4.  सबैभन्दा साँघुरो विमानस्थल
    5.  सबैभन्दा होचो विमानस्थल

    A) a–2,b–1,c–3,d–5                      B) a–1,b–5,c–4,d–3

    C) a–2,b–5,c–4,d–3                D) a–2,b–5,c–4,d–1

    ८) जैविक विविधतामा ह्रास आउने कारण के हो ?
    A) किटनाशक औषधिको प्रयोग             B) वनजंगलको विनास
    C) भौतिक पुर्वाधारको निर्माण                D) माथिका सबै

    ९) नेपोलियन कोड भनेकाे के हो ?
    A) नेपोलियन वोनापार्टले देशभरि लागु गरेको कानुन
    B) नेपोलियन वोनापार्टको डेस कोड
    C) नेपोलियन वोनापार्टले देशभरि लागु गरेको कर प्रणाली

    D) कुनै पनि होइन

    १०) जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
    समूह (i)                                                         समूह (ii)
    a. पहिलो महिला राष्ट्रपति                            1. विन्देश्वरी शाह
    b. पहिलो महिला सभामुख                          2. विद्यादेवी भण्डारी
    c. पहिलो महिला राजदुत                            3. शारदा श्रेष्ठ
    d. पहिलो महिला न्यायाधिश                      4. ओनसरी घर्ती
    A. a-2, b-4, c-3, d-1                    B. a-4, b-1, c-2, d-3
    C. a-2, b-4, c-1, d-3               D. a-2, b-1, c-4, d-3

    ११) बिप्पा सम्झौता र दोहोरा करमुक्ति सम्झौता दुबै भएको मुलुक कुन कुन हुन् ?
    A) भारत र मौरीसस                    B) मौरीसस र बेलायत

    C) भारत र चीन                            D) चीन र बंगलादेश

    १२) वि.सं. २०४४ देखि प्रदान गरिँदै आएको ‘उत्तम शान्ति पुरस्कार–२०८०’ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?

    A, डा. नवराज केसी (कृति; शून्यको मूल्य)                            B. देवेन्द्र भट्टराई (कृति; श्रष्टा र समय)
    C. शताब्दी पुरुष सत्यमोहन जोशी (कृति; सत्यमोहन)                  D.  लेखक भारती गौतम (कृति; विगत र बाडुली)

    १३) कुन जोडा गलत रहेको छ ?
    A) पंक्षी विशेषज्ञ – डा. हेमराज बराल
    B) ओजन तह पातलिँदै गएको पत्ता लगाउन – शेरउड रोल्याण्ड
    C) RIO + 10  सम्मेलन – जोहान्सवर्ग
    D) अम्लियवर्षा सम्बन्धि पहिलो विश्व सम्मेलन – सन् १९९२

    १४) सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ सम्म कार्याकाल भएको UNO को सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्र कुन होइन ?
    A)  मोजाम्विक        B) माल्टा        B) मौरिसस           D) जापान

    १५) सन् २०२२ मा कतारमा भएको विश्वकपको सन्दर्भमा तलका भनाई अध्ययन गर्नुहोस र सहि उत्तर छनौट गर्नुहोस् ।
    १) सन् २०२२ नोभेम्बर २० मा शुरु भएर डिसेम्बर १८ मा अन्त्य भएको हो ।
    २) विश्व कपको फाइनल र सेमिफाइनलमा खेलाइएको बलको नाम ‘अल हिल्म’ हो ।
    ३) यो २३ औं विश्वकप हो ।
    ४) यसमा जम्मा ६४ खेल आयोजना भएको हो ।
    A)  सबै सहि           B) १ र ३ मात्र सहि             C) ३ र ४ मात्र सहि       D) १, २, ४ मात्र सहि

    १६. नेपालमा सबै भन्दा कम बोलिने भाषा तल दिइएका मध्ये कुन हो ?
    A. कुसुण्डा                                B. कागते
    C. अरवी                                    D. स्पेनिस

    १७. DNA Finger Printing कुन प्रकारको प्रविधि हो ?
    A. जैविक प्रविधि                    B. मेकानिकल प्रविधि
    C. रसायनिक प्रविधि                  D. भौतिक प्रविधि

    १८. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
    समूह (i)                           समूह (ii)
    a. सोलुखुम्बु                    1. ज्वालामुखीको चिन्ह भएको जिल्ला
    b. दैलेख                         2. सबै भन्दा बढी विमान स्थल भएको जिल्ला
    c. चितवन                       3. नेपालको नक्सा जस्तै भएको जिल्ला
    d. वाग्लुङ                      4. एक वास्केट भनेर चिनिने जिल्ला
    A. a-2, b-1, c-4, d-3                   B. a-2, b-3, c-1, d-4
    C. a-2, b-3, c-4, d-1                   D. a-3, b-4, c-1, d-2

    १९. २४ औ winter Olympic को सम्बन्धमा विचार गर्नुहोस ।
    a) नारा: Together for a shared future
    b) मस्कट जाविवाका
    c)  १६ स्वर्ण सहित नर्वे प्रथम
    d) पहिलो स्वर्णपदक विजेता नर्वेकी थिरेसी योहाङ
    A) a मात्र बेठिक अरु सबै ठिक           B) b मात्र बेठिक अरु सबै ठिक
    C) c मात्र बेठिक अरु सबै ठिक           D) d मात्र बेठिक अरु सबै ठिक

    २०. टाइम्स पत्रिकाले सन् २०२३ को “Time Person of the year” कसलाई घोषणा गरेको छ ?
    A)भ्लादिमिर पुटिन      B) सी जिङपङ्          C) भ्लादिमिर जेलेन्सकी       D. Taylor Swift

     

    (लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100