1. साफ यु -17 महिला च्याम्पियनसिप 2023 को उपाधि कुन देशले जितेको थियो ?
A. नेपाल B. भारत C. भुटान D. रुस
2.पृथ्वीको सतह र वायुमण्डललाई थर्मल सन्तुलनमा राख्न आवश्यक तापक्रमलाई के भनिन्छ ?
A.सतहको तापक्रम B.सन्तुलन तापमान
C.विश्वव्यापी सतहको तापक्रम D.विश्वव्यापी तापमान
3. राष्ट्रिय जनगणना २०७८ अनुसार हिमाली प्रदेशमा साक्षरता दर कति प्रतिशत रहेको छ ?
A. ७२. ८ प्रतिशत B. ८०.९ प्रतिशत
C. ७३.१ प्रतिशत D. ७२.१० प्रतिशत
4. नेपालको संविधान संशोधन गर्नुपर्ने सम्बन्धी व्यवस्था कुन धारामा उल्लेख गरिएको छ ?
A. धारा २७४ B. धारा २७५ C. धारा २७६ D. धारा २७७
5. पृथ्वी नारायण शाहको पालासम्म कतिवटा राज्यहरु रहेका थिए ?
A. ५० B. ५१ C. ५२ D. ५३
6. हाल सम्म सबैभन्दा बढि पटक संशोधन भएको संविधान कुन हो ?
A. नेपालको अन्तरिम संविधान २०६३ B. नेपालको अन्तरिम संविधान, २००७
C. नेपाल अधिराज्य संविधान, २०१५ D. नेपाल सरकार वैधानिक कानून, २००४
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. धर्म कचहरीको स्थापना जंगबहादुर राणाले गरेका हुन ।
२. भाष्कर वर्मा राजाले भारतमा समेत आफ्नो सीमालाई समुद्र सम्म पुर्याएका थिए ।
३. भण्डारखाल पर्व प्रतापसिंह राजाको पालामा भएको थियो ।
A. १,३ गलत B. १,२ मात्र सहि C. सबै सहि D. सबै गलत
8. लिच्छवीकालमा स्थानीय पाञ्चालीले किनारा लाउन नसकेका मुद्दाहरु राजा सम्म पु¥याउने कार्य गर्ने कर्मचारीलाई के भनिन्थ्यो ?
A. दौवारिक B. परमासन C. अंतरासन D. प्रशासन
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. १८ मौजा ३६ मौजा 1. कोशीटप्पु
b. नेपालको श्रीलंका 2. रुपेन्दही
c. नेपालको कश्मीर 3. भरतपुर
d. Medical City 4. जुम्ला उपत्यका
A, a2,b1,c3,d4 B) a2,b1,c4,d1 C) a2,b1,c4,d3 D) a1,b2,c3,d4
10. सिद्धकाली मन्दिर कुन जिल्लामा पर्छ ?
a. सप्तरी b. सिराहा c. मोरङ d. संखुवासभा
11. सप्तगण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो ?
a. बुढीगण्डकी B. मस्र्याङ्दी C. मादी D. कालीगण्डकी
12. भारत र चीन पछि नेपालको नजिकमा रहेको देश कुन हो ?
A. भुटान B. म्यानमार C. पाकिस्तान D. बंगलादेश
13. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. ओलाङचुङ्गोला -ताप्लेजुङ
B. किमाथाङ्का – संखुवासभा
C. टिंकर – दार्चुला
D. नाङ्पा – सिन्धुपाल्चोक
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
वैज्ञानिकको नाम देश
a. म्याडम क्युरी 1. फ्रान्स
b. लुई पाश्चर 2. पोल्याण्ड
c. जोन डाल्टन 3. ईग्याल्याण्ड
d. आर्किमिडिज 4. ग्रीस
A) a3,b4,c2,d1 B) a1,b2,c3,d4 C) a3,b1,c2,d1 D) a2,b1,c3,d4
15. विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउ उत्पादन गर्ने देश कुन हो
a. बेलायत B. चीन C. अमेरिका D. फ्रान्स
16. १ ग्राम कार्बोहाईडेटमा प्राप्त हुने शक्तिमा कति क्यालोरी प्राप्त हुन्छ ?
A. ४ क्यालोरी B. ५ क्यालोरी C. क्यालोरी D. ७ क्यालोरी
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुहI समुह II
a. हिमनदी विशेषज्ञ 1. मुकेश चालिसे
b. प्राईमेट्स विशेषज्ञ 2. रिजनभक्त कायस्थ
c. पुतली विशेषज्ञ 3. कमल मादेन
d. वनस्पति विशेषज्ञ 4. मैया खनाल
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a2,b4,c1,d3 D) a2,b1,c4,d3
18. लोकसेवा आयोगको लोगोको डिजाईनर को हुन ?
a. वि. फोर्न B. केन्जो टाँगे C. माधव पौडेल D. माधव रेग्मी
19. गोरखाभाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ?
A. वि.स १९६७ B. वि.स १९६९ C. वि.स १९६८ D. वि.स १९७०
20. नेपालको सबैभन्दा ठुलो नगरपालिका कुन हो ?
A. देवचुली नगरपालिका B. गौरी नगरपालिका
C. त्रियुगा नगरपालिका D. कावा सोति नगरपालिका
उत्तरहरुः
1. D 11. D
2. C 12. D
3. A 13. D
4. A 14. D
5. C 15. B
6. A 16. A
7. B 17. D
8. A 18. D
9. B 19. B
10. D 20. C
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100