1. कोलिन स्मिथका बारेमा तलका भनाई विचार गर्नुहोस् ।
१. उनलाई पुतली बजारु भनेर चिनिन्छ ।
२. नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाउने पहिलो व्यक्ति हुन ।
३. निधन वि.सं. २०८० कात्तिक १८ मा नेपालमा भएको हो ।
A, १ र २ सहि B. १ र ३ सहि C. १ र ३ सहि D. सबै सहि
2. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्य सम्ममा ३० मिनेट सम्मको यातायात दुरीमा पहुँच भएको परिवार कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ९५ प्रतिशत B. ९० प्रतिशत C. ८५ प्रतिशत D. ८० प्रतिशत
3. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको प्रदेश कुन हो ?
A. बागमति B. गण्डकी C. कर्णाली D. लुम्बिनी
4. नारायणहिटी सङ्ग्रहालय सम्बन्धि विचार गर्नुहोस् ?
1. डिजाईनर बी. फोर्न हुन
2. सर्वसाधारणका लागि वि.सं. २०६६ साल फागुन १५ गते खुल्ला गरिएको हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
5. सतार भाषा कुन भाषा परिवार भित्र पर्दछ ?
A. भोट बर्मेली B. भारोपेली C. द्रबिड D. आग्नेय
6. दिगो विकास प्रतिवेदन, २०२३ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A) 99th B) 100th C) 69th D) 79th
7.COP-28 सम्मेलन कहिले सम्पन्न भयो ?
A. २०२३ नोभेम्बर ३० देखि डिसेम्बर १२ B. २०२३ नोभेम्बर २८ देखि डिसेम्बर १२
C. २०२३ नोभेम्बर २९ देखि डिसेम्बर ९ D. २०२३ नोभेम्बर २७ देखि डिसेम्बर ८
8. सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा अनुसार सबैभन्दा धेरै घाटामा रहेको सार्वजनिक संस्थान कुन हो ?
A. नेपाल आयल निगम B. नेपाल खानेपानी संस्थान
C. वायुसेवा निगम D. दुग्ध विकास संस्थान
9. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधानकार्यालय कहाँ रहेको छ ?
A. अमेरिका B. फ्रान्स C. जर्मनी D. नेदरल्याण्ड
10. पर्यावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?
A. सन् १९७२, स्कटहोम B. सन् १९७३, स्कटहोम
C. सन् १९६२, स्कटहोम D. सन् १९७७, स्कटहोम
11. वि.सं. १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धी भएको थियो ?
A. वेत्रावत्ती सन्धी B. केरुङ सन्धी C. वाणिज्य सन्धी D. थापाथली सन्धि
12. सत्यमोहन राष्ट्रिय पुरस्कार,2080 कसलाई प्रदान गरियो ?
A. पवन आलोक B.पौषराज पौडेल C. गोविन्द आचार्य D. डा.नवराज के.सी
13. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ?
A. अतिसिमान्तकृत B. सिमान्तकृत C. लोपोन्मुख D. सुविधा बञ्चित
14. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ?
A. बेलायत B. फ्रान्स C. माल्दिभ्स D. स्पेन
15. बागमति प्रदेश पहिलो आवधिक योजनाको दीर्घकालीन लक्ष्य अनुसार आ.व. २१००/२१०१ सम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरिएको छ ?
A) 10.3% B) 10.4% C) 10.5% D) 10.6%
16. टेनिस टुर्नामेन्ट, अष्ट्रेलियन ओपन, 2024 मा पुरुष एकल तर्फको उपाधि जित्ने खेलाडी को हुन ?
A) Alexander Zverev B) Dannil Medvedev
C) Novak Djokovic D) Jannik Sinner
17. निम्न देशहरुका समुहमा भूमध्य रेखा कुन देशहरुका समुहबाट पार हुन्छ ?
A. इक्वेडर, सोमालिया, मलेशिया, इण्डोनेसिया
B. कोलम्बिया, युगाण्डा, माल्दिभ्स, कलेसिया
C. ब्राजिल, गेबन, मलेसिया, ईण्डोनेसिया
D. ईक्वेडर, केन्या, माल्दिभ्स, इण्डोनेसिया
18. राष्ट्रिय कृषि गणना, २०७८ नतिजा अनुसार सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला कुन हो ?
A. झापा B. इलाम C. म्याग्दी D. बर्दिया
19. जनगणना २०७८ अनुसार नगरपालिका बसोबास गर्ने जनसंख्या कति प्रतिशत छन ?
A) 64.17 % B) 65.17 % C) 67.17 % D) 66.17 %
20. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म गरिबी रेखामुनि रहेको जनसंख्या कति पु¥याउने लक्ष्य लिएको छ ?
A) 9.5 % B) 9.6 % C) 10.5 % D) 11 %
उत्तरहरुः
1. A 11. B
2. A 12. C
3. B 13. B
4. A 14. C
5. D 15. D
6. A 16. D
7. A 17. D
8. A 18. A
9. D 19. D
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 601