1. क्षेत्रफलका आधारमा सानोबाट ठुलोमा राष्ट्रहरुको सही क्रम कुन हो ?
A. ब्राजिल, चीन, अमेरिका, रुस र क्यानडा
B. ब्राजिल, चीन, रुस, क्यानडा र अमेरिका
C. ब्राजिल, चीन, अमेरिका, क्यानडा र रुस
D. चीन, ब्राजिल, अमेरिका, क्यानडा र रुस
2. सन् 1939 को सेप्टेम्बर 1 मा पोल्याण्डमा आक्रमण भएपछि दोस्रो युद्ध शुरु भएको मानिन्छ । पोल्याण्डमा आक्रमण गर्ने देश कुन हो ?
A. बेलायत B. जापान C. फ्रान्स D. जर्मनी
3. ”Fall of Bastille” के सँग सम्बन्धित छ ?
A. फ्रान्सेली राज्य क्रान्ति B. तीसवर्षे युद्ध C. नेपोलियन युद्ध D. सप्तवर्षीय युद्ध
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
1. अमाली प्रथाको खारेजी – वि.सं. १९६५
2. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना – वि.सं. १९६९
3. त्रिचन्द्र कलेजको स्थापना – वि.सं. १९७५
4. ऐतिहासिक मकै पर्वको घटना – वि.सं. १९८०
माथिका जोडाहरु मध्ये कुन जोडा गलत हो ?
A. १ र ४ B. २ र ३ C. १ र २ D. सबै गलत
5. राष्ट्रिय जनगणना 2078 अनुसार 15 देखि 59 वर्षको उमेर समुहकाहरुको जनसंख्या कति रहेको छ ?
A)61.97% B) 50.61% C) 65.96% D) 61.96%
6. भक्तपुरको न्यातपोल मन्दिर कुन शैलीमा बनेको छ ?
A. प्यागोडा शैली B. शिखर शैली C. मुगल शैली D. राजपुत शैलि
7. गोरखापत्रमा दैनिक प्रकाशनमा थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A. डोटेली र बञ्जिका B. मारवाडी र डडेल्धुरा
C. राणा थारु र याक्खा D. याक्खा र डडेल्धुरेली
8. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार नेपालको लैंगिक अनुपात कति रहेको छ ?
A. ९५.९१ B. ९५.५९ C. ५९.९५ D. ९८.५९
9. अर्थशास्त्रको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरिएको हो ?
A. क्लाउडिया गोल्डिन B. लुईस ब्रस C. काटालिन कारिको D. काटालिन ब्रस
10. UNO को सदस्यताबाट हटाइएको मुलुक कुन हो ?
A. इण्डोनेसिया B. ताईवान C. कम्बोडिया D. मलेसिया
11. निम्न मध्ये कुन भनाई गलत छ ?
A. क्योटो प्रोटोकल जापानको टोक्योमा जारी भएको हो ।
B. ओजोन तहको क्षयीकरण नाप्ने एकाईलाई म्यदकयल ग्लष्त भनिन्छ ।
C. स्मृतिवन ९१ वृक्षारोपणसँग सम्बन्धित छ ।
D. दिगो विकासका सूचकहरु २४० रहेका छन ।
12. नेपाली भाषाको प्रथम दैनिक पत्रिका कुन हो ?
A. सुधासागर B. आवाज C. गोरखा भारत D. कान्तिपुर दैनिक
13. वर्षमा दुईपटक बजेट पेश गर्ने राष्ट्र कुन हो ?
A. भारत B. अमेरिका C. बेलायत D. फ्रान्स
14. दिगो विकासले (२०३०) सम्म लिएका लक्ष्यहरु विचार गर्नुहोस् ।
१. कक्षा ८ सम्म भर्नादर – ९५ प्रतिशत
२. आर्थिक वृद्धिदर – ७ प्रतिशत
३. वन क्षेत्र – ४५ प्रतिशत
A. १ मात्र ठिक B. २ मात्र ठिक C. ३ मात्र ठिक D. सबै ठिक
15. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम बोलिने भाषा कुन हो ?
A. वनकरिया B. कुसुण्डा C. साम D. साधनी
16. २०८० असार १५ गते मनाइएको धान दिवस कति औ धान दिवस हो ?
A. २२ औ B. २१ औ C. २३ औ D. २० औ
17.Department For International Development (DFID) नेपालमा कार्यरत सहयोगी मुलुक कुन हो ?
A. जापान B. जर्मनी C. बेलायत D. अमेरिका
18. जोडा मिलाउनुहोस् ।
a. जेनेरेटर 1. जोन डाल्टन
b. अपुर्ण चाप 2. ग्यालिलियो ग्यालिलि
c. विद्युत वल्व 3. थोमस अल्वा एडिसन
d. कम्पास 4. माईकल फराडे
A) a4,b1,c3,d2 B) a4,b1,c2,d3 C) a4,b2,c1,d3 D) a4,b2,c3,d4
19. पेलेग्रा रोग कुन ख्ष्तबmष्ल को कमिले लाग्दछ ?
A) Vitamin B1 B) Vitamin B2 C) Vitamin K D) Vitamin B3
20. ज्योतिषशास्त्र वा नक्षत्रशास्त्र बारे अध्ययन गर्ने विज्ञान कुन हो ?
A) Anatomy B) Astrology C) Agronomy D) Alchemy
Answers:
1. C 11. D
2. D 12. B
3. A 13. D
4. A 14. D
5. D 15. B
6. A 16. D
7. D 17. C
8. B 18. A
9. A 19. D
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 756