पर्सा निर्वाचन– २ (१) मा कांग्रेसका श्याम पटेल विजयी - Chaitanya News
  • 2026-08-13
  • 13:01:51
  • बिहिबार,साउन २८, २०८३
  • पर्सा निर्वाचन– २ (१) मा कांग्रेसका श्याम पटेल विजयी

    पर्सा निर्वाचन– २ (१) मा कांग्रेसका श्याम पटेल विजयी

    काठमाडौं– पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ।

    पर्सा निर्वाचन क्षेत्र नं २ ९१० मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन्।

    जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए।

    पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।