कैलाली १ अपडेट : नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता अगाडि - Chaitanya News
  • 2026-04-26
  • 15:44:57
  • आइतबार,बैशाख १३, २०८३
  • कैलाली १ अपडेट : नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता अगाडि

    कैलाली १ अपडेट : नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता अगाडि

    कैलाली– कैलाली क्षेत्र नम्बर १ मा मतगणना जारी छ।

    १०० मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठले ३३ मतसहित सुरूवाती अग्रता लिएकी छन्।

    यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले २७, नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले २३, राप्रपा उम्मेदवार लोकेन्द्र कुँवरले ९, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंकप्रसाद जैसीले ४ र नेमकिपाका उम्मेदवार धनबहादुर मगरले १ मत ल्याएका छन्।

    कैलाली १ मा पर्ने स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा चुनाव जितेको थियो।