काठमाडौं ४ मा मतगणना सुरु - Chaitanya News
  • 2026-08-14
  • 10:54:45
  • शुक्रबार,साउन २९, २०८३
  • काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को पनि मतगणना सुरु भएको छ।

    यो मतगणना चपलीमा रहेको नागरिक आरोग्य सेवा भवनमा सुरु भएको हो।

    काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका राजन भट्टराई प्रतिस्पर्धामा छन्। यसअघि फ्याक्ट्स नेपालले गरेको प्रक्षेपण अनुसार यहाँ थापाले भारी मतान्तरले जित निकाल्दैछन्।