झापा–३ अपडेट : कांग्रेसका सिटौलाको अग्रता, लिङ्देन कति? - Chaitanya News
  • 2026-04-26
  • 15:45:17
  • आइतबार,बैशाख १३, २०८३
  • झापा–३ अपडेट : कांग्रेसका सिटौलाको अग्रता, लिङ्देन कति?

    झापा–३ अपडेट : कांग्रेसका सिटौलाको अग्रता, लिङ्देन कति?

    काठमाडौं– प्रतिनिधिसभातर्फ झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरुआती अग्रता लिएका छन्।

    सुरुवाती मतगणनाअनुसार गठबन्धनका साझा उम्मेदवार सिटौला १०२ मतका साथ अग्रस्थानमा छन्। उता एमालेको समर्थन पाएका राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनले ४२ ल्याएर सिटौलालाई पछ्याइरहेका छन्।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३६ मत र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनाल ११ मतका साथ तेस्रो र चौथो स्थानमा छन्।