त्रिकोणात्मक टी– २०: नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता - Chaitanya News
  • 2026-08-01
  • 08:00:59
  • शनिबार,साउन १६, २०८३
  • त्रिकोणात्मक टी– २०: नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

    त्रिकोणात्मक टी– २०: नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

    काठमाडौँ– त्रिकोणात्मक टी– २० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

    नेदरल्याण्ड्सविरुद्धको खेलमा करण केसी ले पहिलो सफलता दिलाएका हुन्।

    पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।