गोरखाको एउटा मतदान केन्द्रमा तनाव - Chaitanya News
  • 2026-08-13
  • 08:43:33
  • बिहिबार,साउन २८, २०८३
  • गोरखाको एउटा मतदान केन्द्रमा तनाव

    गोरखाको एउटा मतदान केन्द्रमा तनाव

    काठमार्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा विवाद भएको छ। धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको हो।

    मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै विवाद भएको हो। विवादका कारण मतदान प्रभावित भएको छ भने सहमतिको प्रयास भइरहेको छ।