आईसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य - Chaitanya News
  • 2026-08-01
  • 10:01:44
  • शनिबार,साउन १६, २०८३
  • आईसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

    आईसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

    काठमाडौँ– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओपनर आसिफ सेखको अर्धशतकप्रेरित नेपालले सो लक्ष्य दिएको हो।

    आज (बुधबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो।