क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा ९ विकेटको जित निकाल्दै नेपालको क्लिन स्विप - Chaitanya News
  • 2026-10-06
  • 21:43:29
  • मंगलबार,आश्विन २०, २०८३
  • क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा ९ विकेटको जित निकाल्दै नेपालको क्लिन स्विप

    क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा ९ विकेटको जित निकाल्दै नेपालको क्लिन स्विप

    काठमाडौँ– नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ। नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो।

    क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।