आईसीसी यू–१९ विश्वकप: नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट - Chaitanya News
  • 2026-10-07
  • 01:04:45
  • मंगलबार,आश्विन २०, २०८३
  • आईसीसी यू–१९ विश्वकप: नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट

    आईसीसी यू–१९ विश्वकप: नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट

    काठमाडौँ– आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिलो ओभरमै पहिलो विकेट लिएको छ।

    आज (शुक्रबार) दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका गुल्सन झाले अफगानिस्तानका ओपनर नुमन साहलाई पहिलो ओभरको चौथो बलमा दीपक डुम्रेमबाट क्याच गराए।

    दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खलिद तनुवालको विकेट लिएका छन्।