जनता भगवान हुन् भने,उम्मेदवार भक्तजन हुन् : कुन्ती पोख्रेल - Chaitanya News
  • 2026-04-22
  • 01:40:56
  • मंगलबार,बैशाख ०८, २०८३
  • जनता भगवान हुन् भने,उम्मेदवार भक्तजन हुन् : कुन्ती पोख्रेल

    जनता भगवान हुन् भने,उम्मेदवार भक्तजन हुन् : कुन्ती पोख्रेल

    काठमाडौं– राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले जनता भागवान भएको बताएकी छन्।

    उनले पुराना राजनीतिक दलप्रति जनताको ठूलो वितृष्णा भएको र उनीहरुले उम्मेदवार खडा गर्दा पनि पुरानैलाई महत्व दिएका असन्तुष्टि बढेको बताउँदै ती असन्तुष्ट भोटर आफ्नो पक्षमा उभिएको बताएकी छिन्।

    हिन्दू धर्म, संस्कार, संस्कृतिमा दिनप्रतिदिन प्रहार भइरहेको भन्दै त्यसको रक्षाका निम्ति आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेकी छिन्। उनी भन्छिन्, ‘यसरी सार्वजनिक जग्गा अतिक्रमण हुँदा खाली ठाउँ मासिँदै गएर स्वच्छ हावा, सुद्ध खानेपानी अभावले वातावरण असन्तुलित हुन्छ।’

    उनले जनता भगवान भएको बताइन्। जनता भगवान हुन्, उम्मेदवार भक्तजन हुन्,’ उनले भनिन् ।हाली मलाई जिताउनुहोस्,’ पोख्रेलले आग्रह गरिन्