Chaitanyakhabar
काठमाडौं– कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन्।
उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन्। उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन्।
छानबिनबाट सफाइ पाउनेमा गुरुङ विश्वस्त, पुनः गृहमन्त्री बने पहिलो दुई महिना ‘प्रोटोकल भेटघाट’ बन्द गर्ने संकेत
प्रधानमन्त्रीको निर्देशन शासकीय सुधारका सय बुँदामा थियो, त्यसमै केन्द्रित भयौं : स्वास्थ्यमन्त्री मेहता
लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि हो,नेपाललाई बाहिर राखेर भारत–चीनबीच भएको कुनै पनि सहमति मान्य हुँदैन : परराष्ट्रमन्त्री खनाल
संघीय संसद् र प्रदेश सभामा कार्यरत कर्मचारीका लागि एकीकृत सेवा गठनको पहल गरिने
काठमाडौँ– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन सहज बनाउनकै लागि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू सधैं तयार रहेको उल्लेख गरे। उनले छानबिन समितिसमक्ष उपस्थित भई बयान दिइसकेको…
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन्। आज (आइतबार) मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन्। मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा…
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक–लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि भएकाले नेपाललाई बाहिर राखेर भारत र चीनबीच हुने कुनै पनि सहमति स्वीकार्य नहुने बताएका छन्। भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालको सीमा सम्बन्धी विषय द्विपक्षीय कूटनीतिक प्रक्रियामार्फत मात्र समाधान हुनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले सीमा विवादमा…
काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अहिले पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुधारका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। आज (आइतबार) विश्व खाद्य स्वच्छता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुरक्षित र स्वच्छ खानपानको सुनिश्चितताबाट जनस्वास्थ्य सुदृढ बनाउने दिशामा सरकार निरन्तर सक्रिय रहेको…
1. कपासका लागि प्रसिद्ध जिल्ला कुन कुन हुन् ? A. मुस्ताङ, जुम्ला, हुम्ला B. बाग्लुङ, ओखलढुंगा, तेह्रथुम C. बाँके, बर्दिया, कैलाली D. बाँके, बर्दिया, दाङ 2. सौर्यमडलको सबै भन्दा तातो ग्रह कुन हो ? A.…
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। ९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन्। काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुर जिल्ला सभापतिमा सन्जिव पाठक…