सुर्खेत– वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ।
आज (बिहीबार) भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो।
फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ।
दोस्रो एपीएफ र तेस्रो स्थान गण्डकी प्रदेशले ओगट्न सफल भएका छन्।
पुस २० गतेदेखि जारी खेलकुद बिहीबार सम्पन्न भएको छ।