नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (नामासहित) - Chaitanya News
  • 2026-09-16
  • 20:36:48
  • बुधबार,भाद्र ३१, २०८३
  • नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (नामासहित)

    नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (नामासहित)

    काठमाडौँ– नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को सरुवा भएको छ।

    आज (मङ्गलवार) भएको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्साल(प्रहरी महानिरीक्षकको सचिवालय)मा कार्यरत डिआइजी कुबेर कठायतले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।