कति छ आजको विदेशी मुद्राको विनिमय दर? - Chaitanya News
  • 2026-05-29
  • 03:46:29
  • बिहिबार,जेठ १४, २०८३
  • कति छ आजको विदेशी मुद्राको विनिमय दर?

    कति छ आजको विदेशी मुद्राको विनिमय दर?

    काठमाडौँ– आज (सोमबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९१ रुपैयाँ रहेको छ।

    यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५३ रुपैयाँ रहेको छ।

    साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६५ रुपैयाँ रहेको छ।