माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र - Chaitanya News
  • 2026-11-19
  • 15:30:36
  • बिहिबार,मंसिर ०४, २०८३
  • माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र

    माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन परिपत्र गरेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरूलाई ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो।