Chaitanyakhabar
काठमाडौँ– नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरूको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो।
उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ।
सूची:
शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल
मानव चेतनाको शुद्धता र आचरणमा सुधार
चैतन्य पाठशालाको आयोजनामा धनगढीमा ‘विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा’ सम्पन्न
श्रमको सम्मान र कर्मयोगबाट समृद्धिको यात्रा: सन्दर्भ अन्तर्राष्ट्रिय मजदुर दिवस
बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो । नासु तथा खरिदार पदका लागि लक्षित लोकसेवा तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिँदै आएकोमा यसको प्रभावकारिता अभिवृद्धि…
तोमनाथ उप्रेती: मानव जीवनको वास्तविक उचाइ यसको मूल सार चेतनाको शुद्धता र त्यसबाट उत्पन्न हुने आचरणमा निहित हुन्छ। चेतना शुद्ध भएमा व्यवहार स्वतः सन्तुलित, नैतिक र मानवीय हुन्छ। त्यसैले, सभ्य समाजको निर्माणका लागि बाह्य नियमभन्दा बढी आन्तरिक चेतनाको सुधार आवश्यक हुन्छ। चेतना भन्नाले मानिसको सोच, भावना, मूल्य र आत्मबोधको समष्टिलाई जनाउँछ। जब चेतना स्वार्थ, लोभ,…
धनगढी– बुद्ध जयन्तीको पावन अवसरमा चैतन्य पाठशालाद्वारा आयोजना गरिएको “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ । बैशाख १८ गते ६ः०० बजे धनगढीको चौराहाबाट सुरु भएको यात्रामा विद्यार्थी,…
१. निजामती सेवालाई व्यावसायिक बनाउन गरिएका व्यवस्थाको संक्षिप्त रुपमा उल्लेख गर्दै परिवर्तित समयअनुसारको नतिजामुखी निजामती सेवा बनाउन के कस्ता सुधार गर्नुपर्ला ? ५+५ उत्तरः निजामती सेवालाई व्यावसायिक बनाउन गरिएका व्यवस्थाः निजामती सेवाको सिद्धान्त र ती सिद्धान्तको कार्यान्वयन गर्ने प्रतिवद्दता नै व्यावसायिकता हो। संविधानले नै निजामती सेवाको व्यावसायिकता प्रवर्धन गर्नका लागि निजामती सेवा गठन सम्बन्धी व्यवस्था…
1. प्रतिनिधिसभामा–२०८२ मा प्रतिनिधित्व गर्ने सबैभन्दा सानो दल कुन हो? A. राष्ट्रिय स्वतन्त्र पार्टी B) श्रमसंस्कृति पार्टी C) राष्ट्रिय प्रजातन्त्र पार्टी D) नेपाली कम्युनिष्ट पार्टी 2.वि.सं.२०८२ को उद्योग दिवसको नारा के रहेको थियो ? A.स्वदेशी उद्यम र उत्पादन…
बसाइँसराइको प्रभाव विकासमा १. ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा हुने बसाइँसराइका कारण उल्लेख गर्दै नेपालमा यस प्रकारको बसाइँसराइको प्रवृत्ति विश्लेषण गर्नुहोस् । यसले ग्रामीण क्षेत्रको आर्थिक सामाजिक विकासमा पार्ने प्रभाव चर्चा गर्नुहोस् । ग्रामीण क्षेत्र भन्नाले विकासका पूर्वाधार अपेक्षाकृत रूपमा कम विकास भएका, रोजगारीका अवसर न्यून रहेका तथा परम्परागत कृषि एवं वनपैदावारमा आधारित जीवनशैली अपनाउने…